महिला किन जागा हुन्छन्, यसको जवाफमा लेनर र गोल्डबर्ग सेक्सको आध्यात्मिक पक्षको चर्चा पनि गर्दछन् । उनका अनुसार पुरुषको चरमोत्कर्ष शरिर बाहिर हुन्छ त्यसकारण ऊर्जा हानी हुन्छ ।

दोस्रोतर्फ, महिलाको चरमोत्कर्षमा शरिरभित्र ऊर्जा बिस्फोट हुने गर्दछ । यसले ऊर्जा हानी हुनबाट जोगाउँछ । यसै कारण पुरुषले चरमोत्कर्ष हाँसिल गरेपछि पनि महिला रोमान्चित हुन्छन् र कुरा गर्न चाहन्छन् ।

विशेषज्ञका अनुसार यौन सम्बन्ध पछि पुरुष सुतेपनि उनीहरु पार्टनरबाट टाढा अथवा अर्कोपट्टी फर्किएर सुत्नु हुँदैन । यसको साटो दुबै पार्टनर एक–अर्काको आलिंगनमा बाँधिएर सुत्नुपर्छ । यसले इन्टिमेसी र रोमान्स बढ्ने गर्दछ । @हाम्रो स्वास्थको सहयोगमा ।