Logo
५ जेष्ठ २०८१, शनिबार
(February 25, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वाल श्रीदेवीदेखि अन्तिम छैंडसम्मको परिवारिक सेल्फी सम्म (स्मरणीय ५५ तस्बिर)

भारतीय चलचित्र जगत बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको आकस्मिक निधनले बलिउड स्तब्ध भएको छ । श्रीदेवी संयुक्त अरब इमिरेट्समा आफन्तको वैवाहिक कार्यक्रममा सहभागी हुन पुगेकी श्रीदेवीको शनिबार राति हृदयघातका कारण निधन भएको परिवारले सञ्चारमाध्यमलाई जानकारी गराएको छ । ५४ वर्षीया श्रीदेवी चार वर्षकै उमेरदेखि कलाकारितमा सक्रिय भएकी थिइन् ।

उनका मिस्टर इण्डिया, चाँदनी, मावली, तोफा, चालबाज, लमहे, खुदा गवाह, जुदाईजस्ता निकै चर्चित चलचित्र हुन् ।उनको जन्म जन्म सन् १९६३ को अगष्ट १३ मा भारतको तमिलनाडुमा भएको थियो । तामिल चलचित्रबाट अभिनयमा प्रवेश गरेकी श्रीदेवी बलिउडमा सर्वाधिक रुचाइएकी मध्ये एक हुन् । उनको निधनपछि उनका विभिन्न तस्बिर सार्वजनिक भएका छन् । उनले विभिन्न सेलिब्रेटी र आफन्तसँग लिएका ५५ तस्बिर हेर्नुहोस् ।

 

तमिल भाषामा ‘कंदन करुनई’ बाट बाल कलाकारबाट शुरुआत गर्दै श्रीदेवी

तस्बिर स्रोत : एबिपि न्यूज/आजतक

प्रकाशित मिति: Feb 25, 2018

प्रतिक्रिया दिनुहोस्