Logo
२२ बैशाख २०८१, शनिबार
(February 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आकाशेपुल जहाँ हुन्छ खुलेआम यौन धन्दा ! (भिडियो सहित)

काठमाडौं : रत्नपार्क तथा नया बसपार्कको आकाशे पुल क्षेत्र अझै पनि यौन धन्दा गर्ने थलोका रुपमा परिचित रहेको छ । यौन व्यवसाय अनुसन्धानकर्ताको भनाइ अनुसार अहिले पनि यहाँका विभिन्न स्थानहरुमा खुलेआम रुपमा यौन धन्दा गर्ने गरेको पाइएको छ ।

खुलेआम रुपमा यौन धन्दा अहिले डर त्रासको बीच पनि लुकी छिपी उही कामलाइ निरन्तरता दिएको छ । यस स्थानमा किशोरीदेखि निकै राम्री युवतीहरु रहेका छन् जहाँ दिनमा कयौं ग्राहकहरुले यौन प्यास मेटाउने गरेका छन् । नया बसपार्कको आकाशे पुल तथा रत्नपार्क एरियामा दिनदहाडै खुलेआम मोल तोल गरि नजिकको गेस्टहाउसहरु जाने गरेको पाइएको छ ।

हेर्नुहोस रत्नपार्क र नया बसपार्कको आकाशेपुल मुनि यसरी हुन्छ यौन धन्दा [सत्य घटनामा आधारित भिडियो] :

प्रकाशित मिति: Feb 24, 2018

प्रतिक्रिया दिनुहोस्