Logo
२२ बैशाख २०८१, शनिबार
(February 24, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकसेवाले लिएको अधिकृतको प्रारम्भिक परीक्षाको नतिजा सार्वजनिक (नामावलीसहित)

काठमाडौं : लोकसेवा आयोगले शाखा अधिकृत प्रारम्भिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । गत माघ २७ गते लिइएको परीक्षामा २१ हजार २२१ जना सहभागी भएका थिए । आयोगका अनुसार ४ हजार ७२ जना प्रारम्भिक परीक्षामा पास भएका छन् । प्रारम्भिक परीक्षामा पास भएकाहरुले मात्र शाखा अधिकृतको अर्को चरणको परीक्षामा भाग लिन पाउँछन् ।

 शाखा अधिकृतको प्रारम्भिक परीक्षाको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ! 

 

प्रकाशित मिति: Feb 24, 2018

प्रतिक्रिया दिनुहोस्