Logo
२२ बैशाख २०८१, शनिबार
(February 7, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश ६ को दलित र अपाङगतामा वामका उम्मेदवार विजयी

सुर्खेत : प्रदेश ६ मा दलित र अपाङगता तथा अल्पसंख्यकको मतपरिणाम सार्वजनिक भएको छ । अन्य ६ पदको मतगणना भने जारी छ । राष्ट्रियसभा सांसदको चुनावको मत मत परिणाम अनुसार वाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका नरपति लुवार (दलित) र माओवादीका जीवन बुढा (अपाङगता) विजयी भएका छन् ।

नरपतिले तीन हजार ६६६ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी कांग्रेसका मित्रलाल सार्कीले ९६० मत ल्याए । यस्तै जीवनले तीन हजार ७२० मत ल्याए भने उनका प्रतिस्पर्धी कांग्रेसका गोपालप्रसाद शमाएले ९७८ मत ल्याए ।

प्रकाशित मिति: Feb 7, 2018

प्रतिक्रिया दिनुहोस्