काठमाडौं : राष्ट्रियसभा सदस्यको निर्वाचन बुधबार देशभर शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको भएको छ ।
राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि बुधबार प्रदेश नं ३ को ललितपुरस्थित जावलाखेल मैदानमा मतदान गर्दै मतदाता । तस्वीर : प्रदीपराज वन्त, राससराष्ट्रियसभा सदस्यको निर्वाचनका लागि बुधबार प्रदेश नं ३ को ललितपुरस्थित जावलाखेल मैदानमा मतदान गर्न लामबद्ध मतदाता । तस्वीर : प्रदीपराज वन्त, राससराष्ट्रियसभा सदस्यको निर्वाचनका लागि बुधबार प्रदेश नं ३ को ललितपुरस्थित जावलाखेल मैदानमा मतदान गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्याशुन्दर शाक्य । तस्वीर : प्रदीपराज वन्त, राससप्रदेश–४ को पोखरास्थित लोकसेवा आयोेगको क्षेत्रीय निर्देशनालयमा राष्ट्रियसभा सदस्यको निर्वाचनमा बुधबार मतदान गर्दै मतदाता । तस्वीर : नारायण न्यौपाने, पोखरा, राससप्रदेश–४ को पोखरास्थित लोकसेवा आयोेगको क्षेत्रीय निर्देशनालयमा राष्ट्रियसभा सदस्यको निर्वाचनमा बुधबार मतदान गर्दै मतदाता । तस्वीर : नारायण न्यौपाने, पोखरा, राससप्रदेश–४ को पोखरास्थित लोकसेवा आयोेगको क्षेत्रीय निर्देशनालयमा राष्ट्रियसभा सदस्यको निर्वाचनमा बुधबार मतदानका क्रममा आमाको काजक्रियामा रहेका पर्वत विहादी गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुषाल । तस्वीर : नारायण न्यौपाने, पोखरा, राससराष्ट्रियसभा सदस्यको निर्वाचनका लागि बुधबार प्रदेश नम्बर ५ मा दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान गर्न लामबद्ध मतदाता । तस्वीर : नारायणी रजौरे, दाङ, राससराष्ट्रियसभा सदस्यको निर्वाचनका लागि बुधबार प्रदेश नम्बर ५ मा दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान गर्दै प्रदेशसभाका सदस्य शंकर पोख्रेल । तस्वीर : नारायणी रजौरे, दाङ, रासस