Logo
२२ बैशाख २०८१, शनिबार
(February 2, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यादव-स्वराज भेट : राजनीतिक समेत अन्य चर्चा

काठमाडौँ : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँगको भेटमा राजनीतिक समेत एक अर्काका चासोका विषयमा छलफल भएको बताएका छन् ।

नेपाल भ्रमणमा रहनुभएकी भारतीय विदेशमन्त्री स्वराजसँग शुक्रावार भेटपछि अध्यक्ष यादवले भने “एक अर्काको हालखबर बुझ्ने काम भयो ।” राजनीतिक समेत अन्य चर्चाहरु भएको छ ।

प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि नेपालमा स्थापित ५ वटै र त्यसमा पनि खासगरी नेतृत्व लिने पार्टीसँग भारतले कसरी घनिष्ट सम्बन्ध बनाउने यसै उद्देशयमा स्वराजको भ्रमण भएको उनले बताए ।

प्रकाशित मिति: Feb 2, 2018

प्रतिक्रिया दिनुहोस्