Logo
५ जेष्ठ २०८१, शनिबार
(January 28, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वकै महँगो क्रिकेट प्रतियोगिता IPL मा नेपाली क्रिकेटर

काठमाडौं : विश्वकै महँगो क्रिकेट प्रतियोगिता आइपिएलमा नेपालका स्पिनर सन्दिप लामिछाने आवद्ध भएका छन् । आईपीएल टिममा आवद्ध हुने उनी पहिलो नेपाली क्रिकेटर हुन् ।

आइपिएल क्लब दिल्ली डेयर डेभिल्सले सन्दिपलाइ २० लाख भारतीय रुपैयामा आबद्ध गराएको हो । आइतबार भएको अक्सनमा दिल्लीले १७ बर्षीय नेपाली क्रिकेटर लामिछानेलाई लिएको हो । सन् २०१६ मा सिनियर राष्ट्रिय टोलिमा उनले डेब्यु गरेका थिए।

प्रकाशित मिति: Jan 28, 2018

प्रतिक्रिया दिनुहोस्