Logo
१७ बैशाख २०८१, सोमबार
(January 23, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घर निर्माण सामग्रीको मूल्यवृद्धि रोक्न सरकारसँग माग

काठमाडौँ : एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीले भूकम्पपीडितले धमाधम घर निर्माण गर्न लागेका बेला सिमेन्ट र छडलगायत निर्माण सामग्रीमा भएको अचानक मूल्यवृद्धि रोक्न सरकारसँग माग गरेको छ ।

(रासस) पार्टीले ‘विनाकारण गरिएको मूल्यवृद्धिप्रति सरकारको मौनता दुर्भाग्यपूर्ण भएको’ जनाएको छ ।

प्रकाशित मिति: Jan 23, 2018

प्रतिक्रिया दिनुहोस्