Logo
५ जेष्ठ २०८१, शनिबार
(January 16, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ राष्ट्रिय दैनिक “जनता पोष्ट” को प्रकाशन सुरु

काठमाडौंं : डिजिटल पत्रीकाहरुको लहर चलीरहेका बेला काठमाडौंं बाट नया राष्ट्रिय दैनिकको प्रकाशन सुरु भएको छ।माघेसंक्रान्तिको शुभ साइत पारेर बजारमा नयाँ दैनिक ‘जनता पोस्ट’ को प्रकाशन सुरु भएको हो। बजारमा सार्वजनिक हुनुअघि ‘जनता पोस्ट’ले तीनवटा नमूना अंक प्रकाशन गरेको थियो।

जनता पब्लिकेशन प्रालिका लागि अध्यक्ष तेन्जी शेर्पाद्वारा प्रकाशित उक्त दैनिक पत्रिकाको सम्पादक नारायण अमृत छन्। सम्पादक अमृतका अनुसार अनलाइन संस्करणसहित माघ १ गतेदेखि ‘जनता पोस्ट’ बजारमा सार्वजनिक भएको हो।

 

प्रकाशित मिति: Jan 15, 2018

प्रतिक्रिया दिनुहोस्