Logo
२२ बैशाख २०८१, शनिबार
(December 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टी एकता लगायतका विषयमा छलफल गर्न एमालेको बैठक

काठमाडौं : पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न एमालेको स्थायी समिति बैठक बिहीबार बस्ने भएको छ । बैठकमा प्रदेशसभामा समानुपातिकतर्फ सांसद बन्नेको नाम टुंग्याउने विषयका साथै नयाँ सरकार गठन, माओवादीसँग पार्टी एकता, राष्ट्रिय सभा गठनको विवादका विषयमा छलफल हुनेछ ।

दिउँसो १ बजेपछि अध्यक्ष केपी ओलीको निवास भक्तपुरको बालकोटमा बैठक बस्ने एमालेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति: Dec 28, 2017

प्रतिक्रिया दिनुहोस्