Logo
३ जेष्ठ २०८१, बिहीबार
(December 23, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बस दुर्घटनामा वडा सदस्य पदमकुमारीको मृत्यु

पोखरा : कास्कीको मादी गाउँपालिका–१० भाचोकमा बस दुर्घटना हुँदा वडा नम्बर ९ का दलित वडा सदस्य पदमकुमारी नेपालीको मृत्यु भएको छ ।

दुर्घटनामा छ जना यात्रु घाइते भएका छन् । उनीहरुको स्थानीय मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पोखराबाट भाचोकतर्फ जाँदै गरेको ना.३ ख ७४३६ नम्बरको बस सडक भास्सिएपछि पल्टेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए । #फाइल तस्विर

 

प्रकाशित मिति: Dec 23, 2017

प्रतिक्रिया दिनुहोस्