‘चार कदम’ सार्वजनिक (भिडियो सहित)

गायक अबिनास न्यौपानेको दोस्रो एल्वममा समाबेश ‘चार कदम’ वोल रहेको पप गीत सार्वजनिक भएको छ । यस गीतलाई विश्वबन्धु न्यौपानेको लेखेका हुन्, भने हरि कंडेलले संगीत भरेका हुन् । जसमा बिनय केटुको संगीत संयोजन रहेको छ ।
छोटो समयमा दर्शक तथा स्रोताहरुको मन जित्न सफल न्यौपानेले केही समयअघि निलो आकाश, मायालु, झिल्के साइलोलगायतका गीति एल्वमहरु बजारमा ल्याएका थिए । उनको प्रायः एल्वमहरु चर्चित छन् ।