Logo
८ जेष्ठ २०८१, मंगलबार
(August 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुर्व टेलिभिजन पत्रकार : भण्डारीको तिज गीत, ‘मै कती भाग्यमानी ’

चर्चित टेलिभिजनकर्मी कल्पना भण्डारी तिजको गीत ‘मै कती भाग्यमानी ’लिएर आएकी छन् । भिडियो सहित उनले यो बाहिर ल्याएकी हुन् । गीतको भिडियोमा पनि उनी आफैले अभिनय गरेकी छन् ।

गीतमा बिपिन किरणको शब्द र नारायण सुबेदीको संगीत रहेको छ । भण्डारी एक दशक भन्दा लामो समयदेखि टेलिभिजन कर्ममा सक्रिष्य रहदै आएका छिन् ।

बिभिन्न टेलिभिजनमा समाचार बाचन, कार्यक्रम प्रस्तुति हुँदै अहिले उनी नेपाल टेलिभिजको संकल्प कार्यक्रमकी प्रस्तोता बनेकी छिन् । आधुनिक गीत तिर समेत रुचि भएकी उनी अहिले आधुनिक गीत गाउने तयारी गरिरहेकी छन् । संचारकर्म पेसा र गीत गायन रुचि भएको उनले बताइन् ।

प्रकाशित मिति: Aug 1, 2017

प्रतिक्रिया दिनुहोस्