Logo
५ जेष्ठ २०८१, शनिबार
(July 31, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘आन्दोलन गर्यो, अनशन बस्यो कि जस्तोसुकै माग पुरा भईहाल्छ भन्ने भयो’

अस्थायी शिक्षकहरु अनशनमा फाईल तस्विर

शिक्षा सेवा आयोग परीक्षा अनुत्तिर्ण भए पनि स्थायीसरह सुविधा पाउनुपर्ने माग राखेर अस्थायी शिक्षकहरु असार पहिलो साता भद्रकालीमा अनशन बसे ।

अनशनको आठौं दिन शिक्षा मन्त्रालयले उनीहरुले उठाएको माग पुरा गर्न कानुन बनाउने, पाठ्यक्रम, प्रश्नपत्र ग्रिड र परीक्षामा सुधार गर्नेलगायत सम्झौता गर्यो ।

आन्दोलनकारीले अनशन तोडे तर सम्झौता कार्यान्वयन भएन । उनीहरुले माग पुरा नभएको भन्दै साउन १८ देखि पुनः अनशन बस्ने धम्की दिएका छन् ।, यो खबर आजको कान्तिपुरमा छ ।

प्रकाशित मिति: Jul 31, 2017

प्रतिक्रिया दिनुहोस्