Logo
२१ बैशाख २०८१, शुक्रबार
(July 30, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पश्चिमका थारुहरुले मनाए गुरही (हेर्नुहोस् फोटो फिचर)

काठमाडौं । पश्चिमका थारुहरुले गुरही पर्वमा मनाएका छन् । नागपञ्चमीका दिन पश्चिमका थारुहरुले प्रत्येक वर्ष गुरही पर्व मनाउने गरेका छन् ।

काठमाडौंमा पनि थारुहरुले गुरही पर्व मनाएका छन् । थारु विद्यार्थी सभाको आयोजनामा काठमाडौंमा गुरही पर्व मनाइएको हो । थारु विद्यार्थी सभाका अध्यक्ष संजय चौधरीका अनुसार पश्चिमेली थारुहरुको वर्ष भरीको पहिलो पर्वको रुपमा गुहरी मनाउने गरिएको बताए ।

त्यस्तै साजन चौधरीले गुरही पर्वको विभिन्न किमबदन्तीहरु रहेको बताउँछन् । चौधरीले थारुहरुमा मलेरियाबाट लड्ने क्षमतासँग पनि गुरही जोडिएको बताए ।

 

प्रकाशित मिति: Jul 29, 2017

प्रतिक्रिया दिनुहोस्