Logo
९ जेष्ठ २०८१, बुधबार
(July 29, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कम छैनन कुशवाहाहरु पनि: उपत्यकामा यसरी देखियो रौनक (भिडियो)

राजधानी काठमाण्डौमा कुशवाहाहरुले रौनकताका साथ आफना २६ औ स्थापना दिवस मनाएका छन । उपत्यकामा रहेका कुशवाहाहरुले शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आथित्यमा रौनकताका साथ कार्यक्रम सम्पन्न गरेका हुन ।

कार्यक्रमका प्रमुख झलकहरु हेर्नुस, भिडियो मार्फत:

प्रकाशित मिति: Jul 29, 2017

प्रतिक्रिया दिनुहोस्