Logo
५ जेष्ठ २०८१, शनिबार
(July 26, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रिपरिषद बिस्तार हुदै,आजै सपथ (नमावलीसहित)

न्यूज अप्रेशन, काठमाण्डौ ।  मन्त्रिपरिषद बिस्तार बुधबार अपरान्ह चार बजे हुने भएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा चार बजे नयाँ मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम राखिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनेछिन् ।

प्रधानमन्त्री देउवाले कांग्रेस, माओवादी, फोरम लोकतान्त्रिक, नेकपा संयुक्त लगायत दललाई समेटेर मन्त्रिमण्डल बिस्तार गर्दैछन् ।

मन्त्रिपरिषद बिस्तार बुधबार अपरान्ह चार बजे हुने भएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा चार बजे नयाँ मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम राखिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनेछिन् ।

प्रधानमन्त्री देउवाले कांग्रेस, माओवादी, फोरम लोकतान्त्रिक, नेकपा संयुक्त लगायत दललाई समेटेर मन्त्रिमण्डल बिस्तार गर्दैछन् ।

कांग्रेसका १० मन्त्री बन्नेहरु : 

रामकृष्ण यादव
राजन केसी
यज्ञबहादुर थापा
सञ्जय गौतम
मीन विश्वकर्मा
अर्जुन जोशी
बीरबहादुर बलायर
अम्बिका बस्नेत
मोहनबहादुर बस्नेत
भीमसेन दास प्रधान

माओवादीको  ६ मन्त्री :

गिरिराजमणि पोखरेल (स्वास्थ्य)
आशा खनाल कोइराला (महिला बालबालिका तथा समाजकल्याण)
सन्तकुमार थारु (पशुपंक्षी)
टेकबहादुर बस्नेत (सामान्य प्रशासन)
महेन्द्रबहादुर शाही (ऊर्जा)
शिवकुमार मण्डल (आपूर्ति)

नेपाल लोकतान्त्रिकबाट थप दुई मन्त्रि : 

जितेन्द्रनारायण देव, पर्यटन एवं संस्कृति
गोपाल दहित, भूमिसुधार

प्रकाशित मिति: Jul 26, 2017

प्रतिक्रिया दिनुहोस्