आखाँभरि गीतको म्यूजिक भिडियो सार्वजनिक
काठमाडौ । गायक हृदय गहतराजको “आँखाभरि” बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
म्यूजिक भिडियोमा माला लिम्बु र भास्कर बानियाँले काम गरेका छन् । गीतमा स्यजाद खानलाई फिचर गरिएको छ । गीतलाई यु ट्यवमा तीनहजार दुई सय बाइस जनाले हेरिसकेका छन् ।