Logo
१५ बैशाख २०८१, शनिबार
(May 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वास्थ्य सचिव कोइरालाको सरुवा, लक्ष्मण अर्याललाई जिम्‍मेवारी

स्वास्थ्य सचिव यादवप्रसाद कोइरालालाई सरुवा गरिएको छ। मन्त्रीपरिषद्‌को औपचारिक बैठकबाट सचिव कोइरालाको सरुवा भएको निर्णय भने सार्वजनिक भएको छैन।

तर कोइरालाको नाम भने प्रधानमन्त्री तथा मन्त्रीपरिषद्‌को कार्यालयले अद्यावधिक गरिएको सूचनामा उनलाई मन्त्रिपरिषद् कार्यालयमा राखिएको छ।

यता, स्वास्थ्य सचिवको जिम्‍मेवारी भने लक्ष्मण अर्याललाई जिम्मेवारी दिइएको छ। अर्याल यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत थिए।

प्रकाशित मिति: May 28, 2020

प्रतिक्रिया दिनुहोस्