Logo
१५ बैशाख २०८१, शनिबार
(April 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘कोरोना भाइरस’ बनाएर चीनलाई बेचेको आरोपमा पक्राउ परेका प्रोफेसर अदालतमा उपस्थित

कोरोना भाइरस बनाउन मद्दत गरेको आरोपमा पक्राउ परेका अमेरिका स्थित हार्भड विश्वविद्यालयका प्रोफेसर डा.चाल्र्स लाइबरलाई अदालतमा उपस्थित गराइएको छ ।

उनीमाथि कोरोना भाइरस बनाएर चीनलाई बेचेको आरोप छ । चिनियाँ सरकारद्वारा सञ्चालित उनी हावर्ड विश्वविद्यालयको प्रमुख अन्वेषकका रुपमा काम गर्दैै आएका थिए ।

डा लाइबर चीनको वुहान युनिभर्सिटी अफ टेक्नोलोजीमा एक रणनीतिक वैज्ञानिकको रुपमा समेत काम गर्थे ।

हाबर्डका विश्वविद्यालयका प्रवक्ता जोनाथन स्वाइनले प्रोफेसर लाइबरविरुद्ध लगाएको आरोप अत्यन्त गम्भीर रहेको र हार्भार्डले संघीय अधिकारीहरूसँग सहकार्य गरिरहेको बताएका छन् ।

प्रकाशित मिति: Apr 7, 2020

प्रतिक्रिया दिनुहोस्