Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वाग्मतीका मुख्यमन्त्रीबाट कोरोना विषयमा आज साँझ ५ बजे सम्बोधन हुदैँ

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरसका कारण सिर्जित समस्या, नियन्त्रण र उपचारका सम्बन्धमा प्रदेश सरकारबाट भइरहेको गतिविधि तथा लकडाउनका समयमा नागरिकले गर्नुपर्ने भूमिका विषयमा आज प्रदेशवासीलाई सम्बोधन गर्दै छन् ।

नेपाल टेलिभिजन लगायत १० वटा टेलिभिजन च्यानलमार्फत साँझ ५ बजे उनले सम्बोधन गर्ने भएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए ।

प्रकाशित मिति: Mar 31, 2020

प्रतिक्रिया दिनुहोस्