Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ग्याँस सिलेन्डरबाट कोशी गाउँपालिकामा भीषण आगलागी

प्रदेश १ स्थित सुनसरीको कोशी गाउँपालीकाको वार्ड नम्बर ३ पश्चिम् कुशाहामा भीषण आगलागी भएको छ ।

स्थानीय प्रत्यक्षदर्शी इरफान अन्सारीका अनुसार अहिले साझ ६ बजे खाना पकाउने ग्यास सिलेन्डरबाट आगलागी हुँदा ७ वटा घर जलेर नष्ट भएको छ भने आगलागी नियन्त्रणमा लिने प्रयास जारी रहेको छ ।

अन्य घरहरूमा आगाे फैलिरहेकाे स्थानीयले बताएका छन।

प्रकाशित मिति: Mar 30, 2020

प्रतिक्रिया दिनुहोस्