Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शुक्रबार सुनचाँदीको भाउ पून: घट्यो

नेपाली बजारमा सुनचाँदीको भाउ शुक्रबार घटेको छ । सुनको भाउ शुक्रबार तोलामा ५ सय रुपैयाँले घटेर तोलाको ७९ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासघंले जनाएको छ ।

बिहीबार तोलामा २ सय रुपैयाँ बढेको सुनको भाउ शुक्रबार फेरी घटन पुगेको । यस्तै चाँदी पनि तोलामा २० रुपैयाँ घटेर तोलाको ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

विश्वमा फैलिएको कोरोनाको प्रभाव प्रत्यक्ष अप्रत्यक्ष नेपाली बजारमा परेको अनुमान सजिलैसँग लाउन सकिन्छ ।

प्रकाशित मिति: Feb 28, 2020

प्रतिक्रिया दिनुहोस्