Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली बजारमा सुनको भाउले बनायो नयाँ कीर्तिमान

सुनको भाउ अहिले सम्मकै महँगो भइ आज विहिबार नेपाली बजारमा नयाँ कीर्तिमान राखेको छ ।

आज बिहिबार सुनको भाउ बढेर तोलाको ७७ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यावसायी महासङ्घले जनाएको छ । यो भाउ इतिहासकै महँगो भएको रेकड हो ।

चीनमा फैलिरहेको कोरोना भाइरसको कारण अन्यलगानीको बजारमा नकरात्मक असर परेकाले गर्दा सुनमा बढी लगानी बढ्न पुग्यको कारण सुनको भाउ बढेको छ ।

सो सुनको भाउ अझै बढ्नसक्ने अनुमान गरिएको छ । यस्तै बिहीबार चाँदी पनि तोलामा ९ सय १५ रुपैयाँमा कारोबार नेपाली बजारमा भइरहेको छ ।

प्रकाशित मिति: Feb 20, 2020

प्रतिक्रिया दिनुहोस्