Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धनुषाधाममा एन आई सी एशिया बैकंको नयाँ शाखा विस्तार

एनआई सी एशिया बैकंले धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं ३ स्थित धनुषाधामा नयाँ शाखा विस्तार गरेको छ ।

बैकंले ग्रामीण तथा सहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै त्यहाँ शाखाकार्यलयको औपचारिक रुपमा २०७६ फागुन ६ गते उद्गाटन गरि विक्तिय कारोबार सुरु गरेको छ ।

उक्त शाखा विस्तार पछि त्यहाँको स्थानीय वासीन्दालाई वित्तिय कारोबार गर्न सहज,सरल हुने बैकंले विस्वास लिएको छ ।

हालसम्म एन आई सी एशिया बैकंको ३१९ शाखाकार्यलय, ४४४ एटिम, १०३ वटा एक्टेन्सन काउन्टर एवं ५२ ओटा शाखारहित बैकिङ्गमार्फत बैकिङ्ग सेवा पर्दान गर्दै आएको छ ।

एन आई सी एसिया बैकं मुलककै सबैभन्दा ठूलो शाखा सञ्चालन भएको बैकं हुन सफल भएको छ ।

प्रकाशित मिति: Feb 18, 2020

प्रतिक्रिया दिनुहोस्