Logo
१४ बैशाख २०८१, शुक्रबार
(February 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

७०औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बृहत सरसफाइ कार्यक्रम

तपाईंको हातमा हामी युवा तपाईंको साथमा’ भने मूूल नारासहित ७०औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सप्तरीको राजविराजस्थित राजरङ्गशालामा मङ्गलबार बृहत सरसफाइ कार्यक्रम गरिएको छ ।

सो सरसफाइ कार्यक्रममा सप्तरी जिल्लाको सम्पूर्ण कार्यालयको प्रतिनिधि, राजनीतिक दल, सप्तरी क्रिर्केट सङघ तथा विभिन्न व्यक्तित्वको सहभागिता थियो ।

प्रकाशित मिति: Feb 18, 2020

प्रतिक्रिया दिनुहोस्