Logo
१४ बैशाख २०८१, शुक्रबार
(January 4, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सप्तरीका यादव र सिंह राजपाको राष्ट्रियसभा उम्मेदवार

प्रदेश २ केन्द्रित पार्टी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले राष्ट्रियसभाको लागि पार्टीका दुई जना उम्मेदवारको नाम टुंगो लगाएको छ ।

राजेन्द्र महतोको संयोजकत्वमा बसेको राजपा अध्यक्षमण्डलको बैठकले मृगेन्द्र सिंह यादव र शेखर सिंहको नाम टुङ्गो लगाएको हो ।

मृगेन्द्र सिह राजेन्द्र महतो निकट मानिन्छन् भने भने शेखर सिंह शरतसिंह भण्डारी निकटका मानिन्छन् ।

राजपाले प्रदेश नम्बर २ मा दुई सिटका लागि सत्तारुढ दल नेकपासँग तालमेल गरेको छ । नेकपाले यसअघि नै १६ सिटमा उम्मेदवार तय गरिसकेको छ।

प्रकाशित मिति: Jan 4, 2020

प्रतिक्रिया दिनुहोस्