Logo
१५ बैशाख २०८१, शनिबार
(December 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोहलपुरमा आइृतबारदेखि लगाईएको कर्फ्यु हट्यो

बाँके : कोहलपुर नगरपालिकामा आइतबारदेखि लगाइएको कर्फ्यु हटेको छ। कर्फ्यु मंगलबार बिहान १०स्३० बजेदेखि हटेको बाँके प्रशासन कार्यालयले जनाएको छ ।

आइतबार बिहान कोहलपुरबाट नेपालगञ्जका लागि छुटेको ना २ ख ९४५९ नम्बरको ट्रकले प्रकृति चन्दलाई ठक्कर दिएको थियो । उक्त दुर्घटनापछि उत्पन्न तनावग्रस्त स्थितिलाई नियन्त्रण गर्न भन्दै बाँके प्रशासनले कर्फ्यु जारी गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय बाँकेले मंसिर २२ गतेदेखि पूर्वमा चप्परगौँडी¸ पश्चिममा किरण नाला¸ उत्तरमा नौबस्ता र दक्षिणमा पिपिरीसम्म कर्फ्यु जारी गरेको थियो।

प्रकाशित मिति: Dec 10, 2019

प्रतिक्रिया दिनुहोस्