Logo
१४ बैशाख २०८१, शुक्रबार
(October 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महाअष्टमीको दिन यी १० वटा शक्तिपीठहरुको दर्शन गर्ने तयारीमा पूर्वराजा शाह

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले महाअष्टमीको दिन अपरान्ह उपत्यकाका शक्ति पीठहरूको दर्शन गर्ने भएका छन् ।

उनले नक्साल भगवती, गुह्यश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, संकटा, नरदेवी, रक्तकाली, शोभा भगवती र ईन्द्रायणीको दर्शन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

शाहले विजयादशमीको दिन अपरान्ह ४ बजेपछि दशैको टीका लगाइदिने कार्यक्रम रहेको जनाइएको छ ।

प्रकाशित मिति: Oct 2, 2019

प्रतिक्रिया दिनुहोस्