Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजधानीमा आयोजित सगरमाथा म्युजिक अवार्डको दोस्रो संस्करण सम्पन्न

काठमाडौं :  सगरमाथा म्युजिक अवार्डको दोस्रो संस्करण सम्पन्न भएको छ । ६८ विधामा विभिन्न सर्जकहरुलाई अवार्ड प्रदान गर्दै विहिबार राजधानीको जमल स्थित राष्ट्रिय नाचघरमा सगरमाथा म्युजिक अवार्डको दोस्रो संस्करण सम्पन्न भएको हो ।

पूर्व अर्थमन्त्री तथा वरिष्ठ गीतकार एसपी कोइरालाको प्रमुख आतिथ्यतामा भएको अवार्ड सामारोहमा वरिष्ठ गायक जगतमर्दन थापालाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट प्रदान गरिएको थियो ।

त्यस्तै, अढाई दशकभन्दा लामो समय पत्रकारितामा योगदान पुर्याएको भन्दै शान्तिप्रियलाई रजत पत्रकारिता सम्मान प्रदान गरिएको थियो भने पत्रकारहरू तुलसी गिरी ‘भावुक’, राज श्रेष्ठ, विजय आवाज, कुबेर डंगोललाई पत्रकारिता सम्मान र मनीष दाहाललाई पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै आयोजक संस्थाका अध्यक्ष मनोज थापाले गीत सङगीत क्षेत्रमा लाग्नु भएका स्रष्टाहरुको योगदानको सम्मानका लागि अवार्ड आयोजना गरिँदै आएको बताए ।

अवार्ड चुम्न सफलहुनेहरु

१. सर्वोत्कृष्ट राष्ट्रिय भाव : रमेश दाहाल – जननी जन्म भुमि ।
२. सर्वोत्कृष्ट राष्ट्रिय भाव (जुरी) : सुमन राई – मेरो देश नेपाल ।
३. सर्वोत्कृष्ट चलचित्र गीतकार : वि पाण्डे – बनकी चरी (प्रसाद) ।
४. सर्वोत्कृष्ट चलचित्र सङगीतकार : सुवास भुसाल – लै लै (प्रसाद) ।
५. सर्वोत्कृष्ट चलचित्र गायक : डेविट शंकर – पहिलो नम्बरमा (छक्का पञ्जा ३) ।
६. सर्वोत्कृष्ट चलचित्र गायिका : विन्दु परियार– पहिलो नम्बरमा (छक्का पञ्जा –३) ।
७. सर्वोत्कृष्ट आधुनिक गायक : शिशिर योगी – तेरो मेरो ।
८. सर्वोत्कृष्ट आधुनिक गायक (जुरी) : चिरञ्जीवी भण्डारी –आफ्नै मनमानी ।
९. सर्वोत्कृष्ट आधुनिक गायिका : निशा देशार – रुझेका परेली ।
१०. सर्वोत्कृष्ट आधुनिक गायिका (जुरी) : रिता केसी – अलि अलि नजिक आउ ।
११. सर्वोत्कृष्ट आधुनिक गायिका (पब्लिक च्वाइस ) : छनु गुरुङ – के पो भन्ला ।
१२.  सर्वोत्कृष्ट आधुनिक गीतकार पुरुष : डा. डीआर उपाध्याय – स्वार्थी छ दुनियाँ ।
१३. सर्वोत्कृष्ट आधुनिक गीतकार महिला : तारा अधिकारी – मायाको घर ।
१४. सर्वोत्कृष्ट आधुनिक गीतकार महिला (डायस्पोरा) : यशोदा थापा (यशु) – मात लागेन ।
१५. सर्वोत्कृष्ट आधुनिक गीतकार महिला (पक्लिक च्वाइस) : प्रतिमा गुरुङ – आमा ।
१६. सर्वोत्कृष्ट आधुनिक सङ्गीतकार : सन्तोष श्रेष्ठ – स्वार्थी छ दुनियाँ ।
१७. सर्वोत्कृष्ट आधुनिक सङ्गीतकार (जुरी) : सरोज प्याकुरेल – चुप चाप छौं ।
१८. सर्वोत्कृष्ट पप गायक : सचिन रौनियार – ए मान्छे ।
१९. सर्वोत्कृष्ट पप गायक (पब्लिक च्वाइस) : भुवन प्यासी – हे बरै ।
२०. सर्वोत्कृष्ट पप गायिका : सृजना खत्री – डवल माया ।
२१. सर्वोत्कृष्ट पप गीतकार : केशव बैरागी (माइलो) – साहुकी छोरी ।
२२. सर्वोत्कृष्ट पप सङ्गीतकार : राजकुमार बगर – हास्न सिकायौ ।
२३. सर्वोत्कृष्ट पप नव गीतकार (जुरी) : साधुराम गुरुङ – सिन्दुर पोते ।
२४. सर्वोत्कृष्ट पप नव गीतकार : विल पुर्जा मगर – जुनी जुनी ।
२५. सर्वोत्कृष्ट आधुनिक नव गीतकार :  नारद अचार्य (सुदाम) – विछोडिएको मन ।
२६. सर्वोत्कृष्ट पप/ आधुनिक मोडल पुरुष :  सनम कठायत – न भुल्न सके ।
२७. सर्वोत्कृष्ट पप/ आधुनिक मोडल महिला : सृष्टि खड्का उजाड यो ।
२८. सर्वोत्कृष्ट पप/ आधुनिक मोडल महिला (जुरी) : शिल्पा खड्का – तमासा ति सपना ।
२९. सर्वोकृष्ट आधुनिक म्युजिक भिडियो छायाँकार : अमृत सुनुवार– मनको पिन्जडा ।
३०. सर्वोत्कृष्ट पप म्युजिक भिडियो छांयाकार : मुकेश हुमागाई – उजाड यो ।
३१. सर्वोत्कृष्ट पप/ आधुनिक म्युजिक भिडियो सम्पादक : विरेन्द्र भाट –विपिन) – बिसीयौ की ।
३२. सर्वोत्कृष्ट आधुनिक म्युजिक भिडियो निर्देशक : हेम प्रभास –हावाको झोका ।
३३. सर्वोत्कृष्ट पप म्युजिक भिडियो निर्देशक : मनोज विष्ट – अलि अलि काली ।
३४. सर्वोत्कृष्ट पप/ आधुनिक नव गायक : उत्सवकान्त मैनाली – यो हासो रमाइलो ।
३५. सर्वोत्कृष्ट पप/ आधुनिक नव गायक (इन्करेजमेन्ट) : सञ्जय उपमन्यु पाण्डे – पिरतीको पब्जि ।
३६. सर्वोत्कृष्ट पप नव गायिका : नम्रता तामाङ – नगर शंका ।
३७. सर्वोत्कृष्ट पप/ आधुनिक नव गायिका (इन्करेजमेन्ट) : सरिता भारती – मेरो जवानी ।
३८. सर्वोत्कृष्ट पप/ आधुनिक एरेन्जर : देवेन्द्र नेवा : हावाको झोका ।
३९. सर्वोत्कृट पप युगल गायन : रवि ओड र प्रविशा अधिकारी – उजाड यो ।
४०. सर्वोत्कृष्ट आधुनिक युगल गायन :  रवि थापा र अन्जु पन्त – आज म ।
४१. सर्वोत्कृष्ट पप/ आधुनिक नव मोडल महिला : नताशा ब्लोन – तिमी हासेको ।
४२. सर्वोत्कृष्ट पप/ आधुनिक नव मोडल महिला (पब्लिक च्वाइस) : शिलाश्मा हमाल – व्यर्थ रहेछ ।
४३. सर्वोत्कृष्ट पप/ आधुनिक नव मोडल पुरुष : विरेन्द्र नौभाग्य ।
४४. सर्वोत्कृष्ट पप/ आधुनिक गित : जवानीको रस रङ्ग ।
४५. सर्वोत्कृष्ट लोक दोहोरी गायिका : रमिला न्यौपाने – बाडुल्की ।
४६. सर्वोत्कृष्ट लोक दोहोरी गायक :  नेत्र भण्डारी लाहुरे दाईको पल्टने झोला ।
४७. सर्वोत्कृष्ट लोक दोहोरी शब्द : शिव हमाल – लालुमै ।
४८. सर्वोत्कृष्ट लोक दोहोरी शब्द (जुरी) : सामना शाह – शुभकामना समवेदना ।
४९. सर्वोत्कृष्ट लोक दोहोरी शब्द (पब्लिक च्वाइस) : सावित्रा चिलवाल – केशरी ।
४९. सर्वोत्कृष्ट आधुनिक नव गायिका : विना भट्टराई बाध्यता ।
५०. सर्वोत्कृष्ट लोक दोहोर लय : बसन्त थापा – सालको पात ।
५१. सर्वोत्कृष्ट लोक दोहोरी नव गायक : रञ्जित परियार – रेलको भाडा ।
५२. सर्वोत्कृष्ट लोक दोहोरी नव गायक (पब्लिक च्वाइस) : बसन्त विक –ज्यान माया ।
५३. सर्वोत्कृष्ट लोक दोहोरी नव गायिका : अमृता लामिछाने  – जोडि ढुकुर ।
५४. सर्वोत्कृष्ट लोक दोहोरी नव गायिका (पब्लिक च्वाइस) : सुमन थापा मगर – लाहुरे साइलो ।
५५. सर्वोत्कृष्ट लोक दोहोरी नव गायिका (जुरी) :  रितु तामाङ – पशुपतिमा सुनको गजुर ।
५६. सर्वोत्कृष्ट लोक दोहोरी मोडल पुरुष : बुद्धविर थापा – दुःखीले पनि ।
५७. सर्वोत्कृष्ट लोक दोहोरी मोडल महिला : उषा सुवेदी – बादल ।
५८ .सर्वोत्कृष्ट लोक दोहोरी नव मोडल महिला : सजिना लामिछाने –पराईको डोली ।
५९. सर्वोत्कृष्ट लोक दोहोरी नव मोडल पुरुष : खगेन्द्र विष्ट – कहाँ जलास ।
६०. सर्वोत्कृष्ट लोक दोहोरी मोडल महिला (नृत्य) : अञ्जली अधिकारी –डल्के बर ।
६१. सर्वोत्कृष्ट लोक दोहोरी मोडल पुरुष (नृत्य) :  प्रदिप रोक्का – ज्यान माया ।
६२. सर्वोत्कृष्ट लोक दोहोरी मोडल पुरुष (नृत्य) पब्लिक च्वाइस : सञ्जन बोहोरा – मालिका धुरी ।
६३. सर्वोत्कृष्ट लोक दोहोरी म्युजिक भिडियो छायांकार : दुर्गा पौडेल – केशरी ।
६४. सर्वोत्कृष्ट लोक दोहोरी म्युजिक भिडियो सम्पादक : विनोद वम – पिरतीले रुवाउँछ ।
६५. सर्वोत्कृष्ट लोक दोहोरी म्युजिक भिडियो निर्देशक : प्रकाश भठ्ठ – लालु मै ।
६६. सर्वोत्कृष्ट मौलिक गायक : सन्तु थापा ।
६७. सिंगर अफ द एयर : सञ्जिव राना – ए मेरो मामा ।
६८. नव प्रतिभा गायिका :  शर्मिला राई – आँखामा गाजल ।

 

प्रकाशित मिति: Sep 27, 2019

प्रतिक्रिया दिनुहोस्