Logo
१४ बैशाख २०८१, शुक्रबार
(September 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हेर्नुहोस् कति पुग्यो आज सुन चाँदीको मूल्य ?

काठमाडौँ :  विगत २ दिनदेखि स्थिर रहेको सुनको मूल्य आज बिहीबार घटेको छ । आज सुनको मूल्य तोलामा ६ सयले घटेर ७० हजार ७ सय रुपैयाँमा कायम भएको हो ।

सुनको मूल्य विगत २ दिन तोलामा ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुन चाँदी व्यवसायी संघका अनुसार तेजावी सुन भने ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यसैगरी चाँदीको मुल्य पनि तोलामा १५ रुपैयाँले घटेर ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: Sep 19, 2019

प्रतिक्रिया दिनुहोस्