Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओली र भारतीय विदशेमन्त्री जयशंकरबीच वालुवाटारमा भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेशमन्त्री एस जयशंकरबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

आजदेखि सुरु हुन लागेको नेपाल-भारत संयुक्त आयोगको पाँचौँ बैठकमा सहभागी हुन उनी बुधबार दिउँसो सवा १२ बजे काठमाडौं आइपुगेका हुन् ।

यसअघि चौथो बैठक सन् २०१६ मा नयाँदिल्लीमा बसेको थियो । यो बैठक दुई दिन चल्ने छ।

प्रधानमन्त्रीसँगको भेटवार्ता पछि होटल याक एण्ड यतीमा आयोजना गरिएको नेपाल-भारत संयुक्त आयोगको बैठकमा जयशंकर सहभागी हुने छन् ।

प्रकाशित मिति: Aug 21, 2019

प्रतिक्रिया दिनुहोस्