Logo
१४ बैशाख २०८१, शुक्रबार
(August 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजको विनिमयदर यस्तो रहेको छ

काठमाडौं :  आज नेपाल राष्ट्र बैंकका अनुसार (भदौ १) गते अमेरिकी डलर केही महँगिएको छ । एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११४ रुपैयाँ १५ रुपैयाँ रहेको छ ।

यस्तै युरो एकको खरिददर १२५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १२६ रुपैयाँ ४८, पाउण्ड एकको खरिददर १३८ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८२ पैसा रहेको छ ।

यसैगरी कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा रहेको छ । यस्तै युएई दिराम एकको खरिददर ३० रुपैयाँ ९१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०८ पैसा रहेको छ ।

प्रकाशित मिति: Aug 18, 2019

प्रतिक्रिया दिनुहोस्