Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साँफे मार्तडी सडकखण्डमा सुरक्षाकर्मीको सहयोग

बाजुरा : बर्षासँगै गएको पहिरोका कारण साँफे मार्तडी सडकखण्ड अबरुद्ध बनेको छ ।

बडिमालिका नगरपालिका-६ स्थित मार्तडी सडकखण्ड अन्तर्गत पर्ने पानीनाउलामा शुक्रबार राति पहिरोसँगै आएको रुखले सडक अवरुद्ध गरेको हो ।

पहिरोसँगै आएको रुखले सडक अवरुद्ध गरेपछि आज बिहान जिल्ला प्रहरी कार्यालय बाजुराका सुरक्षाकर्मीहरु उक्त रुख हटाउन लागि परेका छन् ।

तस्बिर : गंगराज पण्डित

प्रकाशित मिति: Jul 27, 2019

प्रतिक्रिया दिनुहोस्