Logo
१५ बैशाख २०८१, शनिबार
(July 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिनेत्री शिल्पाको अमृतसँग ‘उनकै कुरा हुन्छ’

काठमाडौँ : अभिनेत्री शिल्पा पोखरेल अभिनित ‘उनकै कुरा हुन्छ’ बोल रहेको गीतको भ्युजिक भिडियो सार्वजनिक भएको छ ।

भिडियो अभिनयमा शिल्पाको जोडी अमृत सुनार (अभी)बनेका छन् ।

भिडियो संगीत सागरले निर्देशन गरेका हुन् ।

रोहित कार्कीको छायाँकन तथा पदम सुवेदीको सम्पादन रहेको भिडियोमा माया प्रेमका प्रसङ्ग देखाउन खोजिएको छ ।

राजकुमार बगरको शब्द संगीत रहेको गीतमा सुरेन चन्दको एकल स्वर सुन्न सकिन्छ ।

प्रकाशित मिति: Jul 17, 2019

प्रतिक्रिया दिनुहोस्