Logo
१४ बैशाख २०८१, शुक्रबार
(July 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फिटनेसलाई ध्यान दिँदै सलमान खानले गरे आफ्नोे नयाँ योजनाको खुलासा

मुम्बई :  बलिउडका दबङ्ग खानका रुपमा परिचित सलमान खान फिल्ममा बडी सो गर्न एकदमै माहिर छन् । सलमान आफ्नो फिटनेसको लागि पनि एकदमै चर्चामा रहने गर्छन् ।

सो फिट्नेसलाई विशेष ध्यान दिँदै उनले अब भारतभरी आफ्नो नयाँ जिम तथा फिट्नेस सेन्टरको फ्रेन्चाइज खोल्ने भएका छन् । बिइङ ह्युमन चेन र बिइङ स्ट्रङ्ग फिट्नेस इक्विपमेन्टपछि सलमान जिम र फिट्नेस सेन्टरको चेन सुरु गर्नेछन् ।

एनले २०२० सम्म देशभरमा ३०० जिम खोल्ने योजना बनाएका छन् । मिडिया रिपोर्ट अनुसार सलमान ‘एसके –२७’ जिम फ्रेन्चाइज लन्च गर्ने तयारी गरिरहेका छन् ।

प्रकाशित मिति: Jul 7, 2019

प्रतिक्रिया दिनुहोस्