Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोखरामा गरियो बाल्ट्रा शोरुमको भव्य उद्घाटन

काठमाडौं :  ईलेक्ट्रोनिक तथा घरेलु सामानहरुमा विविध र नवीन उत्पादनहरु उत्पादन गर्दै आएको बाल्ट्रा होम एप्लाइन्सेस्ले आफ्नो दाश्रो शाखा पोखरामा उद्घाटन गरेको छ । बाल्ट्राले पोखराको मुटु नयाँबजारमा आफ्नो दोस्रो र भव्य शोरुमको उद्घाटन गरेको छ ।

जेठ २९, २०७६ गतेका दिन कान्तिपथ काठमाडौंमा पहिलो शोरुम शुभारम्भ गरेको थियो । त्यसपछि नयाँबजार, पोखरा स्थित बाल्ट्राको शोरुमलाई असार १२ गते उद्घाटन गरिएको थियो ।

विभिन्न रेञ्जका ठूला तथा साना होम एप्लाईन्सहरुका नवीन तथा उत्कृष्ट उत्पादनहरु ग्राहकहरुले एउटै छत मुनि बाल्ट्राका सबै उत्पादनहरु खरिद गर्न सक्नुहुनेछ ।

नेपाल उपभोक्ताहरु माझ बिक्री-वितरण गर्दै आएको बाल्ट्राल विगत १० वर्षदेखि नेपाली उपभोक्ताहरुको मन जित्दै आएको छ र शिघ्र नै बाल्ट्राले देशका विभिन्न स्थानहरुमा शोरुमहरु खोल्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति: Jun 28, 2019

प्रतिक्रिया दिनुहोस्