Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मालपोत कार्यालयको काम रोकियो, सेवाग्रही अन्योलमा

इलाम : पछिले समयमा हरेक कामको सेवा चुस्त र दुरुत्स बनाउने भन्दै अनलाइन सेवा सुचारु गरेपनि सिष्टमका कारण सेवाग्राही पटकपटक समस्याको मारमा पर्ने गरेका छन् ।

सोहि क्रममा सिष्टमको समस्या भन्दै मालमोत कार्यालयको काम रोकिदा केवाग्रही अन्योलमा परेका छन् ।

सेवा अवरुद्ध हुँदा वर्षाको समयमा खेतबारीको काम छोडेर मालपोतको कामका लागि मालपोत कार्यालय आएका सेवाग्रही अन्योलमा परेका हुन् ।

‘इन्टरनेट सिष्टमले काम नगर्दा अनलाइनमा केही समस्या देखिएको र समस्या समाधानका लागि विभागसँग सहकार्य जारी रहेको छ’, मालपोत कार्यालय इलामका प्रमुख केशबकुमार ढकालले बताए ।

 

प्रकाशित मिति: Jun 26, 2019

प्रतिक्रिया दिनुहोस्