Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काभ्रेको पनौतीमा प्रहरीको गाडी दुर्घटना

काठमाडौं : काभ्रेको पनौतीमा संघीय प्रहरी इकाइ कार्यालय, बागमतीको गाडी दुर्घटना हुँदा केहि प्रहरी घाईते भएका छन् ।

प्रदेश ३ का प्रहरी प्रमुख शेरबहादुर बस्नेतले मण्डनदेउपुर नगरपालिकाको खड्गे भन्ने ठाउँमा प्रहरी ट्रक दुर्घटना भएको जानकारी गराए ।

घाइतेलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको प्रहरी प्रमुख बस्नेतले बताए ।

घटना बारे थप विवरण आउन बाँकि रहेको बस्नेतले बातए ।

प्रकाशित मिति: Jun 26, 2019

प्रतिक्रिया दिनुहोस्