Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौंका दुई स्थानमा विस्फोट, दुईको मृत्यु

काठमाडौंमा आइतबार दिउँसो भएकाे छुट्टाछुट्टै ग्यास सिलिण्डर विस्फाेटमा दुई जनाकाे मृत्यु भएकाे छ । दुवै विष्फाेटका घटनामा आठ जना घाइते भएकाे महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी हाेविन्द्र बाेगटीले जानकारी दिए ।

प्रहरीकाअनुसार सुकेधारामा एक जनाकाे मृत्यु र पाँच जना घाइते भएका हुन् । अनामनगरमा एक जनाकाे मृत्यु र तीन जना घाइते भएकाे बाेगटीले बताए ।

डिएपपी बाेगटीका अनुसार मृत्यु हुने व्यक्तिकाे कुनै जानकारी खुल्न सकेकाे छैन । घाइतेहरूकाे अस्पतालमा उपचार भइरहेकाे छ ।

प्रकाशित मिति: May 26, 2019

प्रतिक्रिया दिनुहोस्