Logo
|| May 25, 2019

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कान्सको रेड कार्पेटमा देखियो प्रियंका कार्कीको यस्तो अवतार

फ्रान्समा ‘कान्स फेस्टिभल २०१९’ मा नायिका प्रियंका कार्की रेड कार्पेटमा हिँडेकी थिइन् । रातो पोशाकमा एकदमै आकर्षक देखिएकी थिइन् । रेड कार्पेटमा पुगेकी प्रियंकाले हलिउडका सेलिब्रेटीलाई समेत भेटेकी थिइन् ।

प्रियंकाले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्ना तस्बिरहरु शेयर गरेकी छिन । फ्यानले उनको तस्वीरलाई रुचाएको प्रतिक्रिया दिएकी छिन् ।

हेर्नुहोस् प्रियंकाको केही आकर्षक तस्बिरहरु : 

प्रकाशित मिति: ११ जेष्ठ २०७६, शनिबार १४:०९

प्रतिक्रिया दिनुहोस्