Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हेर्नुहोस् स्वस्तिमाको समुद्री तटमा खिचिएका केही ‘बोल्ड’ तस्बिरहरु

काठमाडौं :  फिल्म ‘घामड शेरे’ को छायांकनमा व्यस्त नायिका स्वस्तिमा खड्कालाई चलचित्र ‘बुलबुल’ ले थप चर्चामा ल्यायो । यी क्युट नायिकाले ‘बुलबुल’ मा गरेको अभिनयको खुबै तारिफ भयो । पछिल्लो समय स्वस्तिमा व्यस्त नायिकामा पर्छिन् ।

हालै स्वस्तिमा सोही चलचित्र ‘बुलबुल’ को विशेष प्रदर्शनीका क्रममा अस्ट्रेलिया पुगेकी थिइन् । फ्यानसँगै बसेर उनले फिल्म पनि हेरिन् । फ्यानको प्रतिक्रिया लिइन् ।

उनले अस्ट्रेलियाको समुद्री तटमा खुलेर रोमान्स गरेकी छिन् । उनले तस्वीरहरु सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् । ती तस्वीरमा उनी निकै क्युट देखिएकी छिन् । फ्यानले स्वस्तिमाको यो लूकलाई रुचाएका छन् ।

पछिल्लो समय स्वस्तिमाको सुन्दरताको चर्चा हुने गर्छ । उनी अभिनित फिल्म ‘हजार जुनीसम्म’ प्रदर्शन हुन बाँकी छ ।

प्रकाशित मिति: May 22, 2019

प्रतिक्रिया दिनुहोस्