Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टीको नाम फेरेपछि CK राउतले गरे पहिलो जनसभा आयोजना

सिरहा : स्वतन्त्र मधेश गठबन्धनको नाम फेरेर आफ्नै नेतृत्वमा जनमत पार्टी गठन गरेका सीके राउतले सिरहाको मिर्चैयामा पहिलो पटक जनसभा आयोजना गरेका छन् । जनमत पार्टीको गठनपछि यो राउतको पहिलो सार्वजनिक सम्बोधन हुनेछ ।

जनसभाका लागि मञ्च व्यवस्थापन समितिका संयोजक निर्मल मण्डलले मिर्चैया नगरपालिका वडा नम्बर ५ स्थित मोहन माविमा शनिवार जनसभा आयोजना गरिएको बताए ।

नेपाल सरकारसँग ११ बुँदे सहमति पश्चात् राउत मूलधारको राजनीतिमा आएका थिए ।

प्रकाशित मिति: Apr 13, 2019

प्रतिक्रिया दिनुहोस्