Logo
|| April 8, 2019

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हुण्डाई नयाँ वर्ष २०७६ लक्षित आकर्षक योजना, ५० हजारसम्मको एक्सचेन्ज बोनस

काठमाडौं : हुण्डाई मोटर्सकालागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाली नयाँ वर्ष २०७६ लक्षित आकर्षक योजना हुण्डाई न्यू इयर डिलाइट सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत ग्राहकले आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकले ५० हजारसम्मको एक्सचेन्ज बोनस तथा १५ हजारको लोयल्टी बोनस पनि प्राप्त गर्न सक्नेछन् ।

सबै हुण्डाई गाडीहरु ४ वर्षको निःशुल्क सर्भिसीङ तथा ३ वर्षको वारेन्टी सहित उपलब्ध छन् लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल भरी १५ डिलरहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमावाइल उत्पादक मध्येमा पर्दछ ।

यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करौडांै ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।

प्रकाशित मिति: २५ चैत्र २०७५, सोमबार १४:२३

प्रतिक्रिया दिनुहोस्