Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आँधी पीडितलाई प्रदेश न. ५ सरकारद्वारा १ करोड सहयोग

बुटवल : बारा र पर्सा जिल्लामा भएको हावाहुरीका पीडितलाई प्रदेश ५ को सरकारले १ करोड रुपयमा सहयोग गर्ने भएको छ ।

गत आइतबारको हावाहुरीबाट घाइते तथा घरबिहीन बनेका पीडितहरुका लागि प्रदेश नं. ५ को सरकारले एक करोड रुपैयाँ राहतस्वरूप प्रदान गर्ने निणर्य आज बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा भौतिक पू्र्वाधारमन्त्री बैजनाथ चौधरीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रस्ताव मा आर्थिक योजना मन्त्रालयले उक्त सहयोग प्रदान गर्ने बताए ।

यसअधि रुपन्देहीको तिलोत्तमा नगरपनालिकाले ४ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति: Apr 5, 2019

प्रतिक्रिया दिनुहोस्