Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अभिवादन भन्दै राजपालाई उपेन्द्र यादवको पत्र : ‘पहिला एकिकरण गारौं त्यसपछि अन्य कुरा’ (Exclusive)

काठमाण्डौं : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टीलाई बिना शर्त पहिला एकिकरण गर्न आग्रह गरेको छ ।

उपप्रधानमन्त्री समेत रहेका यादवद्वारा हस्ताक्षरित पत्रमा भनिएको ‘हाम्रा दुई पार्टीहरुबीच एकिकरण हुन साथ सत्ता वा बिपक्ष कहाँ बस्ने ? त्यो पछिको विषय हो अहिले एकिकरण आवश्यक छ ।’

फोरमले लेखेको आग्रह पत्रको जवाफ राजपाले पठाएको र त्यो पाइसकेपछि त्यसको पनि जवाफ लेख्दै फोरमले पत्रचार गरेको हो । पत्रको अन्त्यमा अभिवादन भनिएको छ ।

हेर्नुस् पत्र जस्ताको त्यस्तै :

प्रकाशित मिति: Mar 22, 2019

प्रतिक्रिया दिनुहोस्