Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ग्लोबल आइएमइ बैंकको एटिएम सेवा आज बन्द रहने

काठमाडौं :  ग्लोबल आइएमइ बैंकको कार्ड तथा एटिएम सेवा बन्द भएको छ ।

बैंकले प्रयोग गर्दै आएको कार्ड सिस्टमलाई परिवर्तन गरी नयाँ कार्ड ल्याउन लागेकाले आज (बिहिबार) सम्पूर्ण एटिएम सेवा बन्द रहने बैंकले जनाएको छ ।  कार्ड परिवर्तन गर्नका लागि सम्पूर्ण डेविट तथा क्रेडिट कार्ड र एटिएम मेसिनका सेवाहरु बन्द रहने भन्दै बैंकले सूचना निकालेको छ । अहिले १० बजेदेखि राति ९ बजेसम्म एटिएमका सम्पूर्ण सेवा बन्द रहनेछ ।

प्रकाशित मिति: Mar 21, 2019

प्रतिक्रिया दिनुहोस्