Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुशिला र श्रीहरिको ‘ह्याप्पी होली’ बोलको गीत सार्वजनिक

काठमाडौं :  होली नजिकिदै गर्दा बजारमा नयाँ नयाँ होली गीत सार्वजनिक हुने क्रम बढ्न थालेका छन् । यस्तैमा गायिका सुशिला पाठकले पनि ‘ह्याप्पी होली’ बोलको गीत ल्याएकी छन् । उनलाई यो गति गायनमा श्रीहरि दाहालले साथ दिएका छन् ।

गीतमा रुपेश बास्कोटाको शब्द र संगीत छ । गीतको भिडियो पनि बनाइएको छ । समन अधिकारीले निर्देशन गरेको भिडियोमा सुरेन्द्र बसेल र समिक्षा पोखरको अभिनय देख्न सकिन्छ । प्रमोद भण्डारीको कोरियोग्राफी रहेको भिडियो टंक के।सीले खिचेका हुन् भने शिलन लम्सालको सम्पादन रहेको छ ।

 

प्रकाशित मिति: Mar 17, 2019

प्रतिक्रिया दिनुहोस्