Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेयर-बजार : नेप्से सुचक तथा कारोवार रकम दुुबैमा बृद्धि

काठमाडौं : आज सोमबार नेप्से सुचक तथा कारोवार रकम दुुबैमा उच्च बृद्धि देखिएको छ । आज नेप्से १४ दसमलव २८ अंकले बढेर ११ सय ४२ दसमलव ९३ अंकमा पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि तीन दसमलव १३ अंकले बढेर दुुई सय ४३ दसमलव २६ अंकमा पुुगेको छ ।

एक सय ७१ कम्पनीहरुको छ हजार सात सय ५३ वटा कारोवारमा १३ लाख ४७ हजार ४८ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ४० करोड २८ लाख ४० हजार दुुई सय १३ रुपैयाँ पुुगेको छ ।

११ वटै समुहको कारोवार भएकोमा अन्य समुहको कारोवार सुचक घटेर बाँकी समुहको सुचक उच्च अंकले बढेको छ । यि मध्ये बाँणिज्य बैंक समुहको सुचक १७ दसमलव १८ अंकले बढेर नौ सय ८१ दसमलव ६६ अंकमा पुुगेको छ ।

प्रकाशित मिति: Mar 11, 2019

प्रतिक्रिया दिनुहोस्